Like us!
Follow us!
Connect us!
Watch us!

आशा लघुवित्तले पायो राष्ट्र उत्थानलाई प्राप्ति गर्न राष्ट्र बैंकबाट अन्तिम स्वीकृति

अर्थ संसार

आइतबार, २४ असार २०८०, १० : ४२ मा प्रकाशित

आशा लघुवित्तले पायो राष्ट्र उत्थानलाई प्राप्ति गर्न राष्ट्र बैंकबाट अन्तिम स्वीकृति

आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गर्न राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएको छ ।

राष्ट्र बैंकले असार २२ गते, शुक्रबारको पत्रबाट अन्तिम स्वीकृति प्रदान गरेको हो ।

राष्ट्र बैंकले विभिन्न १६ वटा शर्तहरू तोकेर अनुमति दिएको छ । ती शर्तहरू तलको तस्विरमा पढ्न सक्नुहुन्छ :

 

64aa3f0a39cba.jpg 64aa3f104a656.jpg 64aa3f16da092.jpg 64aa3f1e14c13.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको