Like us!
Follow us!
Connect us!
Watch us!

कारोबारको पहिलो दिनमै युनाइटेड इदी–मर्दिको शेयर मूल्य सर्किट ब्रेक नजिक

अर्थ संसार

आइतबार, ०५ पुस २०७७, १२ : ४८ मा प्रकाशित

कारोबारको पहिलो दिनमै युनाइटेड इदी–मर्दिको  शेयर मूल्य सर्किट ब्रेक नजिक

अर्थ संसार,काठमांडौ–आजबाट मात्र दोस्रो बजारमा कारोबार प्रारम्भ गरेको युनाइटेड इदी–मर्दीको शेयर कारोबार सकारात्मक सर्किट ब्रेक नजिक पुगेकोे छ ।                                                       
देशमा आएको राजनितिक उछाल संगै नेप्से ओरालो लागेको बेला कारोबारको पहिलो दिन मै यो कम्पनीको सेयर मूल्यमा भने ९.८० प्रतिशतले बृद्धि आएको हो ।                                               
९८.७९ रुपैयाँ देखि २९६.३७ रुपैयाँ सम्म ओपनिङ रेन्ज पाएको यस कम्पनीको सेयर मूल्य यो समाचार तयार पार्दा सम्म ३२५ रुपैयाँ पुगेको छ भने कम्पनीको शेयर १० हजार ५०० कित्ता भन्दा बढिको कारोबार भइसकेको छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको