Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल लाईफ इन्स्योरेन्सको कामु सिईओमा खत्री नियुक्त

अर्थ संसार

आइतबार, ०५ पुस २०७७, १६ : ५३ मा प्रकाशित

नेशनल लाईफ इन्स्योरेन्सको कामु सिईओमा खत्री नियुक्त

अर्थ संसार, काठमाडौं - नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको सिईओ भरत बहादुर बस्नेतको पदावधी पुस ५ गतेबाट सकिएपछि नायब प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीलाई कामु सिईओमा नियुक्त गर्ने निर्णय गरेको छ ।

पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई कामु सिईओमा नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीको सिईओ भरत बहादुर बस्नेतको पदावधी पुस ५ गतेबाट सकिएपछि उनलाई विदाई गरिएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको