Like us!
Follow us!
Connect us!
Watch us!

आज यि कम्पनीका लगानिकर्ताहरु भए मालामाल

अर्थ संसार

सोमबार, ०६ पुस २०७७, १६ : ३२ मा प्रकाशित

आज यि कम्पनीका लगानिकर्ताहरु भए मालामाल


आज (सोमबार) नेप्से ३० अंकले बढेर १ हजार ९ सय ६५ पुगेको छ । हिजो ९६ अंकले घटेर थलियको नेप्से आज भने केहि उकासियको छ                                                                        । 
आज सबै भन्दा धेरै मुनाफा एन आइ सी एसिया बैंकका लगानिकर्ताहरुले कमाय । आज यो कम्पनीको शेयर मूल्य ९.९० प्रतिशतले बढेर प्रतिकित्ता ७ सय ७७ रुपैयाँ पुगेको छ ।                        
आज सार्बाधिक मूल्य बढ्ने कम्पनीहरुमा एनआइसी एसिया बैंक, एनएमबी लघुबित्त, कालिका पावर कम्पनी, शिभम् सिमेन्ट, राधी बिद्युत कम्पनी, लिबर्टी इनर्जी, अप्पर तामाकोशि, बरुण हाइड्रो, प्रभु बैंक र बिशाल बजार कम्पनी रहेका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको