Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा आक्रमक कारोबार, पार गर्यो २ हजारको बिन्दु

अर्थ संसार

मंगलबार, ०७ पुस २०७७, ११ : ०८ मा प्रकाशित

नेप्सेमा आक्रमक कारोबार, पार गर्यो २ हजारको बिन्दु

अर्थ संसार, काठमाडौँ - आज कारोबार प्रारम्भ भएको केहि मिनेटमै नेप्से बजारले २ हजारको बिन्दु पार गरेको छ । आज कारोबारको प्रि सेसनमै नेप्से २१ अंकले उकालो लागेको नेप्से नियमित कारोबार प्रारम्भ भएको केहि मिनेट बित्न नपाउदै ६१ अंकले बढेर २ हजार २७ पुगेको छ । ।
  

5fe184a142d9c.PNG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको