Like us!
Follow us!
Connect us!
Watch us!

माउन्टेन हाइड्रोले तोक्यो बुकक्लोज मिति

अर्थ संसार

मंगलबार, ०७ पुस २०७७, १७ : ०५ मा प्रकाशित

माउन्टेन हाइड्रोले तोक्यो बुकक्लोज मिति

अर्थ संसार, काठमाडौं - माउन्टेन हाइड्रो नेपाल लिमिटेडले वार्षिक साधारणसभा प्रयोजनको लागि बुकक्लोज मिति तोकेको छ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि पौष १३ गतेदेखि २७ गतेसम्म  बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पौष १२ गतेसम्म नेप्सेमा कायम कारोबार गर्ने सेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्नेछन्  ।

कम्पनीले चौंथो तथा पाँचौं सभा एकैपटक आह्वान गरेको हो । कम्पनीको पौष ४ गते बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार उक्त सभा पौष २७ गते कालिमाटी व्याङ्क्युटमा बिहान ११ बजे सुरु हुनेछ   ।

कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस् :- 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको