Like us!
Follow us!
Connect us!
Watch us!

मंगलबार यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक नाफा कमाए

अर्थ संसार

मंगलबार, ०७ पुस २०७७, १७ : १० मा प्रकाशित

मंगलबार यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक नाफा कमाए

अर्थ संसार,काठमांडौ- मंगलबार नेप्से ९५ अंकले बढेर २ हजार ६१ पुगेको छ । आइतबार ९६ अंकले घटेर थलियको नेप्से आज पुर्ण रुपमा उकासियको छ । पछिल्लो ६ महिनामा नेप्से एकै दिनमा सबैभन्दा बढि अंकले आज बढेको हो ।                                      

आज सबै भन्दा धेरै मुनाफा राष्ट्रिय बिमा कम्पनीको प्रमोटर सेयरका लगानिकर्ताहरुले कमाय । मंगलबार यो कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १४ हजार ५ सय ९१ रुपैयाँ पुगेको छ ।                        

आज  सर्वाधिक मूल्य बढ्ने कम्पनीहरुमा राष्ट्रिय बिमा कम्पनी प्रमोटर सेयर, शिखर इन्स्योरेन्स, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स, सान्जेन जलबिद्युत कम्पनी, एनआइसी एसिया बैंक, अप्पर तामाकोशि, रसुवागढी हाइड्रो, सम्बृद्धि फाइनान्स र प्रिमियर इन्स्योरेन्स कम्पनी रहेका छन् ।

5fe1d8f3195b3.PNG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको