Like us!
Follow us!
Connect us!
Watch us!

नबिलको बम्पर लाभांशको प्रभाव नेप्सेमा, बेच्ने सुन्य हुदाँ किन्नेको लर्को

अर्थ संसार

बुधबार, ०८ पुस २०७७, १० : २८ मा प्रकाशित

नबिलको बम्पर लाभांशको प्रभाव नेप्सेमा, बेच्ने सुन्य हुदाँ किन्नेको लर्को

अर्थ संसार,काठमांडौ– नबिल बैंकले गत आर्थिक बर्षको बम्पर लाभांश घोषणा गरेपछी अहिले दोस्रो बजारमा नबिलको शेयर खरिदकर्ताको लर्को नै देखियको छ ।                                               
पुष १५ गतेका लागि बुकक्लोज मिति तोकेको नबिलले ३३.५ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव राखेको छ । मंगलबार १३५४ रुपैयाँमा कारोबार भएको बैंकको सेयर मूल्य आज १३५ रुपैँयाले बढेर १४८९ पुगेको छ ।                                                                                               
१४८९ रुपैयाँमा पनि नबिलको सेयर खरिद गर्न खरिदकर्ताहरु झुम्मिदा अनलाइनमा एक जना पनि बिक्रिकर्ता भने देखियनन् । 

5fe2df5b082a2.PNG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको