Like us!
Follow us!
Connect us!
Watch us!

कारोबारको प्रिसेसन मै उकालो लाग्यो नेप्से

अर्थ संसार

बुधबार, ०८ पुस २०७७, १० : ५८ मा प्रकाशित

कारोबारको प्रिसेसन मै उकालो लाग्यो नेप्से

अर्थ संसार, काठमाडौँ - बुधबार कारोबारको प्रिसेसनमै नेप्से ३२ अंकले उकालो लागेको छ ।                 
आइतबारको राजनीतिक परिबर्तनले आरालो लागेको नेप्से मंगलबार ऐतिहासिक ९६ अंकले बढेको थियो । आज कारोबारको प्रिसेसनमा ३२ अंकले बढ्दै नेप्से २ हजार ९४ को बिन्दुमा पुगेको हो । 

5fe2d3162c89b.PNG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको