Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से ऐतिहासिक बिन्दुमा, तोडियो अहिलेसम्मका सबै रेकर्ड

अर्थ संसार

बुधबार, ०८ पुस २०७७, ११ : १३ मा प्रकाशित

नेप्से ऐतिहासिक बिन्दुमा, तोडियो  अहिलेसम्मका सबै रेकर्ड

अर्थ संसार,काठमांडौ– बुधबार कारोबारको प्रारम्भमै ४८ अंकले बढेपछि नेप्से ऐतिहासिक बिन्दुमा पुगेको छ । 
देशमा आयको राजनितीक परिबर्तनले आईतबार ९६ अंकले घटेको नेप्से सोमबार बाट उकालो लागेको थियो । सोमबार ३० अंकले बढेको नेप्से मंगलबार ९६ अंकले बढेको थियो । 

आज कारोबार प्रारम्भ भएको केहि मिनेटमै ४८ अंकले बढ्दै नेप्से २ हजार १ सय १० को बिन्दुमा पुगेको छ । यसअघी मंसिर ३० गते नेप्से २१०१.४७ अंकमा पुग्दा सबै भन्दा उच्च अंकको रेकर्ड बनेको थियो । उक्त रेकर्डलाई तोड्दै आज नेप्से सार्वाधिक उच्च बिन्दुमा पुगेको हो ।

5fe2d5e4b154b.PNG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको