Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबी बैंकले बोलायो साधारण सभा, बुकक्लोज कहिले ?

अर्थ संसार

बुधबार, ०८ पुस २०७७, १३ : ३३ मा प्रकाशित

एनएमबी बैंकले बोलायो साधारण सभा, बुकक्लोज कहिले ?

अर्थ संसार,काठमांडौ– एनएमबी बैंकको मंगलबार बसेको सञ्चालक समितीको बैठकले पुष २९ गतेका लागि साधारण सभा आह्वान गरेको छ ।                                                                 
            साधारण सभामा हालको चुक्ता पुँजीको १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत गरेर ३.२० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताब लैजाने छ ।                                           
           साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पुष १६ गते बुकक्लोज गर्ने भएकाले पुष १५ गते सम्म कायम सेयरधनीहरुले मात्र साधारण सभामा सहभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको