Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैंकको लाभांश सुरक्षित गर्नु भयो त ? आज विहिबार अन्तिम दिन

अर्थ संसार

विहीबार, ०९ पुस २०७७, १० : २२ मा प्रकाशित

प्रभु बैंकको लाभांश सुरक्षित गर्नु भयो त ? आज विहिबार अन्तिम दिन

अर्थ संसार,काठमांडौ– प्रभु बैंकको लाभांश सुरक्षित गर्ने विहिबार आज अन्तिम दिन हो । पुष ९ गते  विहिबार सम्म कायम सेयरधनीहरुले मात्र साधारण सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न सक्ने छन् ।               
बैकंले गत बर्षको मुनाफा बाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । सभाबाट प्रस्तावित लाभांश अनुमोदन भएपछि सेयरधनीहरु लाई वितरण गरिने छ ।  
पुष १० गते बुकक्लोज गर्ने र्निणय गरेको बैंकले पुष २९ गते आइतबार बैंकको केन्द्रिय कार्यलमा साधारण सभा गर्ने जनाएको छ ।   

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको