Like us!
Follow us!
Connect us!
Watch us!

यी १० कम्पनीका लगानीकर्ताहरु हिस्स !

अर्थ संसार

विहीबार, ०९ पुस २०७७, १६ : २९ मा प्रकाशित

यी १० कम्पनीका लगानीकर्ताहरु हिस्स !

अर्थ संसार, काठमाडौँ - बुधबार सेयर बजार २९ अंकले घटेको छ । कारोबारको प्रारम्भमा उकालो लागेको बजार बिस्तारै घट्दै ओरालो लागेकोे हो ।

विहिबार सबै भन्दा घाटा सम्बृद्धि फाइनान्सका लगानीकर्ताहरुले बेहोर्न पर्यो आज यो कम्पनीको सेयर मुल्य ८.११ प्रतिशतले घटेको हो ।

विहिबार सबैभन्दा बढि मुल्य घट्ने कम्पनीहरुमा सम्बृद्धि फाइनान्स, युनाइटेड इदी–मार्दी हाइड्रो,पञ्चकन्या हाइड्रो, महिला सहयात्रा माइक्रोफाइनान्स, छ्याङ्दी हाइड्रो, एनसीसी बैंक, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स, रिलायन्स फाइनान्स र नारायणी विकाश बैंक रहेका छन् ।   

5fe471672e9f0.PNG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको