Like us!
Follow us!
Connect us!
Watch us!

यो साता सर्वाधिक कारोबार भएका १० कम्पनी (तालिकासहित)

अर्थ संसार

शुक्रबार, १० पुस २०७७, १४ : २४ मा प्रकाशित

यो साता सर्वाधिक कारोबार भएका १० कम्पनी (तालिकासहित)

अर्थ संसार,काठमांडौ– यो साता नेप्सेमा सबै भन्दा बढि रकमको कारोबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गरेको छ । 

यो सातामा कुल ४ अर्ब ६९ करोड रुपैया भन्दा बढिको कारोबार भएको हो । अघिल्लो सातामा पनि सबै भन्दा बढि कारोबार नेपाल लाईफले  अघिल्लो साताको तुलनामा कारोबार झण्डै दोब्बरले बृद्धि भएको छ ।

सातामा सर्वाधिक कारोबार गर्ने १० कम्पनीहरु :-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको