Like us!
Follow us!
Connect us!
Watch us!
सरकारी शिक्षकले तलब मात्रै खाने,टोलटोलमा गएर वैकल्पिक उपाय अपनाएर पढाउनु पर्दैन ?

प्रधानमन्त्रीकप क्रिकेटको डिशहोमले प्रत्यक्ष प्रशारण गर्ने

अर्थ संसार

शुक्रबार, १० पुस २०७७, १८ : २८ मा प्रकाशित

प्रधानमन्त्रीकप क्रिकेटको डिशहोमले प्रत्यक्ष प्रशारण गर्ने

अर्थ संसार, काठमाडौं–  डिशहोम नेटवर्कले सगरमाथा सिमेन्ट पीएम कप महिला (टी–20) तथा पीएम कप  पुरुष ९एक दिवसीय० खेलको प्रत्यक्ष प्रशारण गर्ने भएको छ । 

राष्ट्रिय खेलकुद परिषदको कार्यक्रमअनुसार नेपाल क्रिकेट संघ (क्यान) द्धारा आयोजित दुवै प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्नेबारे डिश मिडिया नेटवर्क र क्यानबीच समझदारी भएको छ । २६ डिसेम्बरदेखि दाङको लमहीमा सञ्चालन हुने सगरमाथा सिमेन्ट पीएम कप महिला (टी–20) मा एक विभागीय टोली र ७ प्रादेशिक महिला टोलीले  सहभागिता जनाउँने छन् । 

यस्तै काठमाडौंको कीर्तिपुर तथा मुलपानी मैदानमा जनवरी–२०२१ बाट सुरु हुने पीएम कप पुरुष ९एक दिवसीय० २०७७ को उपाधिका लागि तीन विभागीय टोली र ७ प्रादेशिक टोली प्रतिस्पर्धामा उत्रनेछन्  । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको