Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्रीकप क्रिकेटको डिशहोमले प्रत्यक्ष प्रशारण गर्ने

अर्थ संसार

शुक्रबार, १० पुस २०७७, १८ : २८ मा प्रकाशित

प्रधानमन्त्रीकप क्रिकेटको डिशहोमले प्रत्यक्ष प्रशारण गर्ने

अर्थ संसार, काठमाडौं–  डिशहोम नेटवर्कले सगरमाथा सिमेन्ट पीएम कप महिला (टी–20) तथा पीएम कप  पुरुष ९एक दिवसीय० खेलको प्रत्यक्ष प्रशारण गर्ने भएको छ । 

राष्ट्रिय खेलकुद परिषदको कार्यक्रमअनुसार नेपाल क्रिकेट संघ (क्यान) द्धारा आयोजित दुवै प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्नेबारे डिश मिडिया नेटवर्क र क्यानबीच समझदारी भएको छ । २६ डिसेम्बरदेखि दाङको लमहीमा सञ्चालन हुने सगरमाथा सिमेन्ट पीएम कप महिला ९टी–द्दण्० मा एक विभागीय टोली र ७ प्रादेशिक महिला टोलीले  सहभागिता जनाउँने छन् । 
यस्तै काठमाडौंको कीर्तिपुर तथा मुलपानी मैदानमा जनवरी–२०२१ बाट सुरु हुने पीएम कप पुरुष ९एक दिवसीय० २०७७ को उपाधिका लागि तीन विभागीय टोली र ७ प्रादेशिक टोली प्रतिस्पर्धामा उत्रनेछन्  । 
दुवै प्रतियोगिता डिश मिडिया नेटवर्कको एक्सन स्पोर्टस् एचडी तथा एसडी च्यानल ले प्रत्यक्ष प्रशारण गर्नेछन् । 


प्रधानमन्त्री कप २०७बmउस७बmउस क्रिकेट डिशहोमले प्रत्यक्ष प्रशारण

गर्दै ।

राष्ट्रिय खेलक७३घढसद परिषदको कार्यक्रम अन७३घढससार नेपाल क्रिकेट संघ
९ऋब्ल्० द्धारा आयोजीत सगरमाथा सिमेन्ट पीएम कप महिला ९टीद्दण्०
२०७बmउस७बmउस तथा पीएम कप प७३घढसरुष ९एक दिवसिय० २०७बmउस७बmउस प्रत्यक्ष प्रशारण
गर्न डिश मिडिया नेटवर्क र क्यान विच समझदारी भएको छ ।
यहि डिसेम्बर २६ देखी दाङ, लमहीमा संचालन ह७३घढसने सगरमाथा
सिमेन्ट पीएम कप महिला ९टीद्दण्० २०७बmउस७बmउस मा एक विभागीय टोली र
७बmउस प्रादेशीक महिला टोलिहरु सहभागी ह७३घढसंदैछन् ।
यसैगरि काठमाडौंको किर्तिप७३घढसर तथा म७३घढसलपानी मैदानमा जनवरी
२०२१ बाट स७३घढसरु ह७३घढसने पीएम कप प७३घढसरुष ९एक दिवसिय० २०७बmउस७बmउस मा तीन
विभागीय टोली र ७बmउस प्रादेशीक टोलिले उपाधिका लागि प्रतिस्पर्धा
गर्नेछन ।
द७३घढसबै प्रतियोगिता डिश मिडिया नेटवर्कको एक्सन स्पोर्टस् एचडी तथा एसडी च्यानल ले प्रत्यक्ष प्रशारण गर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको