Like us!
Follow us!
Connect us!
Watch us!

आरम्भ चौतारी लघुवित्तको सेयर रजिष्ट्रार चयन

अर्थ संसार

आइतबार, १२ पुस २०७७, १३ : ४७ मा प्रकाशित

आरम्भ चौतारी लघुवित्तको सेयर रजिष्ट्रार चयन

अर्थ संसार, काठमाडौँ -  आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल लिमिटेड नियुक्त भएको छ ।

कम्पनीको सञ्चालक समितिको निर्णय अनुसार कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य गर्नको लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्ति गरिएकाे कम्पनीले जानकारी गराएकाे छ । 

अब उप्रान्त कम्पनीकाे शेयर रजिष्ट्रार अन्तर्गतकाे सम्पूर्ण कार्यहरू मुक्तिनाथ क्यापिटल लिमिटेड मार्फत हुनेछ ।

कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस् :-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको