Like us!
Follow us!
Connect us!
Watch us!

रुरु जलविद्युतले कसलाई नियुक्त गर्यो सेयर रजिष्ट्रार ?

अर्थ संसार

सोमबार, ०६ बैशाख २०७८, १० : ३८ मा प्रकाशित

रुरु जलविद्युतले कसलाई  नियुक्त गर्यो सेयर रजिष्ट्रार ?

हालै मात्र साधारण शेयर निष्काशन सम्पन्न गरेको रुरु जलविद्युत परियोजनाले एनआईबिएल एस क्यापिटल लिमिटेडलाई आफनो शेयर रजिष्ट्रार नियुक्त गरेको छ । 

मिति २०७८ बैशाख ५ गते आइतबार रुरु जलविद्युत परियोजना लिमिटेड र एनआईबिएल एस क्यापिटल लिमिटेड बिच शेयर रजिष्ट्रार नियुक्ती गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौतापत्रमा रुरु जलविद्युत परियोजनाका तर्फ बाट कम्पनिका अध्यक्ष आशिष सुवेदी तथा एनआईबिएल एस क्यापिटल लिमिटेडका तर्फ बाट नायव प्रमुख कार्यकारी अधिकृत, मेख बहादुर थापा र  सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् । 

रुरु जलविद्युत परियोजना लिमिटेड सहित एनआईबिएल एस क्यापिटल लिमिटेड शेयर रजिष्ट्रार रहेको कम्पनीहरुको सङ्ख्या ४७  पुगेको  जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको