Like us!
Follow us!
Connect us!
Watch us!

मुक्तिनाथ कृषिले सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटललाई नियुक्त

अर्थ संसार

बुधबार, २० मंसिर २०८०, ०८ : १५ मा प्रकाशित

मुक्तिनाथ कृषिले सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटललाई नियुक्त

मुक्तिनाथ कृषि कम्पनीले सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ।

मंगलबार बिहान आईपीओ बाँडफाँट गरेको मुक्तिनाथ कृषि मुक्तिनाथ क्यापिटललाई निक्युति गर्दै सम्झौता गरिएको छ। 
सम्झौतामा  मुक्तिनाथ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशी र मुक्तिनाथ कृषि कम्पनी लिमिटेडका तर्फबाट कम्पनीले सञ्चालक तुलसी राम ढकालले हस्ताक्षर गरेका छन् ।

अब यस कृषि कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज गर्ने, नामसारी गर्ने, रोक्का राख्ने लगायतका सेयरवालाहरुको लगत अद्यावधिक गरि राख्ने सम्बन्धी सम्पूर्ण कार्य मुक्तिनाथ क्यापिटलले गर्ने छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको