Like us!
Follow us!
Connect us!
Watch us!

सोमबार नेप्से ओरालो यात्रामा

अर्थ संसार

सोमबार, १३ पुस २०७७, ११ : २१ मा प्रकाशित

सोमबार नेप्से ओरालो यात्रामा

अर्थ संसार, काठमांडौ– आज सोमबारको कारोबारमा पनि नेप्सेले आरालो यात्रा तय गरेको छ । 
आइतबार ३९ अंकले घटेको नेप्से सोमबारको बारोबारको प्रारम्भमा केहि अंकले बढेपनी अहिले नेप्से ओरालो लागेको छ । 

यो समाचार तयार पार्दा सम्म आज नेप्से १२ अंकले घटेर १९८६ को बिन्दुमा पुगेको छ ।   

5fe96f4737eaa.PNG 5fe96f4746e67.PNG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको