Like us!
Follow us!
Connect us!
Watch us!

सोमबारको कारोबारमा यी १० कम्पनीका लगानीकर्ता मख्ख

अर्थ संसार

सोमबार, १३ पुस २०७७, १५ : ३५ मा प्रकाशित

सोमबारको कारोबारमा यी १० कम्पनीका लगानीकर्ता मख्ख

साताको दोस्रोे दिन आज (सोमबार ) सेयर बजारले उकालो यात्रा तय गरेको  छ  । आज सेयर बजार झिनोे अंकले बढेको हो तर दैनिक कारोबार भने घटेको छ ।

सोमबार नारायणी बिकाश बैंकका लगानीकर्ताहरुले सबै भन्दा बढि नाफा आर्जन गर्न सफल भए । कम्पनीको सेयर मूल्यमा आज ९.९ प्रतिशतले बृद्धि भएको नेप्सेले जनाएको छ ।

आज सबै भन्दा बढि मूल्य बढ्ने कम्पनीहरुमा नारायणी बिकाश बैंक, सेन्ट्रल फाइनान्स, राधी बिद्युत, एनसीसी बैंक, आइएमई जनरल इन्स्योरेन्स, एनआइसी एसिया बैंक, नेपाल ल्युव आयल, शिभम् सिमेन्ट, प्रभु बैंक र फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स रहेका छन् । 

5fe9aad7e2951.PNG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको