Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से बढेपनि यी १० कम्पनीका लगानीकर्ता जसले व्यहोर्नुपर्यो नोक्सानी !

अर्थ संसार

सोमबार, १३ पुस २०७७, १५ : ५५ मा प्रकाशित

नेप्से बढेपनि यी १० कम्पनीका लगानीकर्ता जसले व्यहोर्नुपर्यो नोक्सानी !

साताको दोस्रोे दिन आज (सोमबार ) सेयर बजारले उकालो यात्रा तय गरेको  छ  । आज सेयर बजार झिनोे अंकले बढ्दा केहि कम्पनीका लगानीकर्ताहरुले भने नोक्सानी व्यहोर्न परेको छ । 

सोमबार एसबिएल डिबेन्चर २०८२ का लगानीकर्ताहरुले सबै भन्दा बढि नोक्सानी व्यहोर्न परेको छ ।  कम्पनीको सेयर मूल्य आज ७.६ प्रतिशतले घटेको नेप्सेले जनाएको छ ।

आज सबै भन्दा बढि मूल्य घट्ने कम्पनीहरुमा एसबिएल डिबेन्चर २०८२, सुमित माइक्रोफाइनान्स, सम्बृद्धी फाइनान्स, एनएमबी ५०, साल्टट्रेडिङ कर्पोरेसन,सानिमा माई हाइड्रो ,जोशी हाइड्रो, सबैको लघुबित्त र सिटिजन म्यूचुअल फण्ड–१ रहेका छन् । 

5fe9af7837142.PNG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको