साताको दोस्रोे दिन आज (सोमबार ) सेयर बजारले उकालो यात्रा तय गरेको छ । आज सेयर बजार झिनोे अंकले बढ्दा केहि कम्पनीका लगानीकर्ताहरुले भने नोक्सानी व्यहोर्न परेको छ ।
सोमबार एसबिएल डिबेन्चर २०८२ का लगानीकर्ताहरुले सबै भन्दा बढि नोक्सानी व्यहोर्न परेको छ । कम्पनीको सेयर मूल्य आज ७.६ प्रतिशतले घटेको नेप्सेले जनाएको छ ।
आज सबै भन्दा बढि मूल्य घट्ने कम्पनीहरुमा एसबिएल डिबेन्चर २०८२, सुमित माइक्रोफाइनान्स, सम्बृद्धी फाइनान्स, एनएमबी ५०, साल्टट्रेडिङ कर्पोरेसन,सानिमा माई हाइड्रो ,जोशी हाइड्रो, सबैको लघुबित्त र सिटिजन म्यूचुअल फण्ड–१ रहेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस