मंगलबारको कारोबारमा भारतिय सेयर बजार उच्च अंकले बढेपछी बजारले उच्च बिन्दु पार गरेको हो । मंगलबार सेन्सेक्स ११६.८६ अंकले बढेपछि ४७ हजार ४७०.६१ को बिन्दुमा पुगेको हो । यसैगरी निफ्टी इन्डेक्स पनी २३.५५ अंकले बढेर १३ हजार ८९६.७५ को बिन्दुमा पुगेको हो । भारतीय बजारमा व्यापक विदेशी लगानी भित्रियपछी बजारले नयाँ उचाई लिएको हो ।
बजार बढेसंगै बीएसईमा सूचिकृत कम्पनीहरुको कुल बजार पुँजीकरण पनि १८६.९५ लाख करोड रुपैयाँ पुगेको छ । ऐजेन्सी
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस