Like us!
Follow us!
Connect us!
Watch us!

भारतीय सेयर बजार अहिलेसम्मकै उच्च बिन्दुमा

अर्थ संसार

मंगलबार, १४ पुस २०७७, १२ : ४४ मा प्रकाशित

भारतीय सेयर  बजार अहिलेसम्मकै उच्च बिन्दुमा

मंगलबारको कारोबारमा भारतिय सेयर बजार उच्च अंकले बढेपछी बजारले उच्च बिन्दु पार गरेको हो । मंगलबार सेन्सेक्स ११६.८६ अंकले बढेपछि ४७ हजार ४७०.६१ को बिन्दुमा पुगेको हो । यसैगरी निफ्टी इन्डेक्स पनी २३.५५ अंकले बढेर १३ हजार ८९६.७५ को बिन्दुमा पुगेको हो । भारतीय बजारमा व्यापक विदेशी लगानी भित्रियपछी बजारले नयाँ उचाई लिएको हो । 

बजार बढेसंगै बीएसईमा सूचिकृत कम्पनीहरुको कुल बजार पुँजीकरण पनि १८६.९५ लाख करोड रुपैयाँ पुगेको छ । ऐजेन्सी

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको