Like us!
Follow us!
Connect us!
Watch us!

मंगलबार यी १० कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक मूनाफा

अर्थ संसार

मंगलबार, १४ पुस २०७७, १५ : २४ मा प्रकाशित

मंगलबार यी १० कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक मूनाफा

मंगलबारको कारोबारमा पनि नेप्से झिनो अंकले बढेको छ । नेप्से ५.५७ अंकले बढेर २०१२.८९ को बिन्दुमा पुगेको हो । 

मंगलबारको कारोबारमा सबै भन्दा बढि मुनाफा नागरिक लगानी कोषका लनानीकर्ताहरुले कमाए । कोषको सेयर मूल्यमा ९.९९ प्रतिशतले बृद्धि भएको हो ।

आज सबै भन्दा बढि मूल्य बढ्ने कम्पनीहरुमा नागरिक लगानी कोष, नारायणी विकाश बैंक, हिमालयन जनरल इन्स्योरेन्स, शिभम् सिमेन्ट, हिमालयन डिस्टिलरी, एसबिएल डिबेन्चर २०८२, आशा लघुबित्त, नदिप लघुबित्त, ग्लोबल आइएमई लघुबित्त र सबैको लघुबित्त रहेका छन् ।
 

5feaf9c810047.PNG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको