Like us!
Follow us!
Connect us!
Watch us!

नारायणी विकास बैंकले पायो हकप्रद सेयर निष्काशनको अनुमति

अर्थ संसार

सोमबार, २० पुस २०७७, १६ : १८ मा प्रकाशित

नारायणी विकास बैंकले पायो हकप्रद सेयर निष्काशनको अनुमति

नारायणी बिकाश बैंकलाई नेपाल धितोपत्र बोर्डले हकप्रद सेयर निष्काशनका लागि अनुमति दिएको छ । 

आज मंगलबार बोर्डले बैंकलाई १ः१ को अनुपातमा हकप्रद सेयर निष्काशनका लागि अनुमति प्रदान गरेको हो ।

बैंकले १०० रुपैयाँ मूल्य बराबरको ६ लाख ५६ हजार १६९ कित्ता सेयर बिक्रि गर्ने छ । अब बैंकको १०० कित्ता सेयर भएका सेयरधनिहरुले १०० कित्ता बराबर हकप्रद सेयर प्राप्त गर्न सक्नेछन् । बैंकले हकप्रदसेयर को बिक्रिका लागि बिक्रि प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

5ff2efd59d714.PNG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको