Like us!
Follow us!
Connect us!
Watch us!

महुली लघुवित्तद्वारा लाभांश घोषणा

अर्थ संसार संवाददाता

आइतबार, ०२ फागुन २०७७, ११ : ४८ मा प्रकाशित

महुली लघुवित्तद्वारा लाभांश घोषणा

महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घाेषणा गरेकाे छ ।

संस्थाकाे माघ २९ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट संस्थाका सेयरधनीहरूलाई  २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

जसमध्ये २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद (कर प्रयाेजनका लागि) रहेको छ ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।

संस्थाले प्रकाशन गरेकाे सूचना हेर्नुहोस् :- 

6028bdd103d56.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको