Like us!
Follow us!
Connect us!
Watch us!

महुली लघुवित्तले एफपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सनराइज क्यापिटल

अर्थ संसार

बुधबार, ०६ पुस २०७९, १२ : १८ मा प्रकाशित

महुली लघुवित्तले एफपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सनराइज क्यापिटल

महुली लघुवित्त वित्तीय संस्था लिमिटेडकाे एफपीओ निष्कासन गर्ने प्रकृया अघि बढेकाे छ ।

संस्थाले ४ लाख १६ हजार एक सय ४७ कित्ता सेयर निकट भविष्यमा प्रिमियम मूल्यसहित सर्वसाधारणहरुमा नयाँ निष्कासन (एफपीओ) जारी गर्नका लागि सनराइज क्यापिटल लिमिटेड, कमलपोखरी काठमाण्डौंलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

उक्त कार्यको लागि एक कार्यक्रमकाबीच महुली लघुवित्त वित्तीय संस्था लिमिटेडकोे तर्फबाट प्रमुख कार्यकारी अधिकृत गंगाधर पाण्डे र सनराइज क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले द्धिपक्षिय सम्झौतापत्रमा हस्ताक्षर  गरीएको छ  ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको