Like us!
Follow us!
Connect us!
Watch us!

महुली लघुवित्तको लिलामी सेयर भर्ने आज अन्तिम माैका

अर्थ संसार

सोमबार, ०७ चैत्र २०७८, ११ : ३८ मा प्रकाशित

महुली लघुवित्तको लिलामी सेयर भर्ने आज अन्तिम माैका

महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन २३ गते, साेमबारबाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे संस्थापक समूहकाे सेयरमा आवेदन दिने आज (चैत्र ७ गते, साेमबार) अन्तिम दिन रहेकाे छ । संस्थाले ५ हजार कित्ता संस्थापक समूहकाे सेयरहरू लिलाम बढाबढ गरी बिक्री गरेकाे थियाे । उक्त सेयरकाे न्युनतम मूल्य ६ सय ५० रूपैयाँ ताेकिएकाे छ । 

लगानीकर्ताले न्युनतम ५ सय कित्तादेखि र अधिकतममा सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् । 

त्यसैगरी, कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले सनराइज क्यापिटल लिमिटेड, कमलपाेखरी, काठमाडौंबाट आवेदन दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको