Like us!
Follow us!
Connect us!
Watch us!

जागिर खाने हो ? माछापुच्छ्रे बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी माग्यो

अर्थ संसार

आइतबार, ०२ फागुन २०७७, १३ : ३२ मा प्रकाशित

जागिर खाने हो ? माछापुच्छ्रे बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी माग्यो

माछापुच्छ्रे बैंक लिमिटेडले ठूलो संख्यामा कर्मचारी आह्वान गरेकाे छ । बैंकले विभिन्न पदका ९० जना कर्मचारी माग गरेकाे हाे ।

योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरूले फागुन १६ गरेसम्म आवेदन दिन सक्नेछन् । 

बैंकले प्रकाशन गरेको विज्ञापन हेर्नुहोस्:-

6028d5d69ed91.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको