Like us!
Follow us!
Connect us!
Watch us!

जागिरको खोजीमा हुनुहुन्छ ? आरविवि मर्चेन्ट बैंकिङ्गलाई कर्मचारी चाहियो

अर्थ संसार

सोमबार, ०३ फागुन २०७७, १२ : ४० मा प्रकाशित

जागिरको खोजीमा हुनुहुन्छ ? आरविवि मर्चेन्ट बैंकिङ्गलाई कर्मचारी चाहियो

आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले कर्मचारी आह्वान गरेको छ  ।  कम्पनीले सिनियर असिस्टेन्ट पदको लागि कर्मचारी माग गरेको हो  । 

योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुले फागुन १७ गतेसम्म विज्ञापनमा दिइएको ठेगानामा पुग्ने गरी आवेदन दिन सक्नेछन्  । 
 

कम्पनीले प्रकाशन गरेको विज्ञापन हेर्नुहोस्:-

602a20b92f98d.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको