Like us!
Follow us!
Connect us!
Watch us!

मितेरी डेभलपमेन्ट बैंकको १५% लाभांश हितग्राही खातामा जम्मा

अर्थ संसार

मंगलबार, ०४ फागुन २०७७, ०७ : ४४ मा प्रकाशित

मितेरी डेभलपमेन्ट बैंकको १५% लाभांश हितग्राही खातामा जम्मा

मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले नगद लाभांश आफ्नो सेयरधनीहरुको हितग्राही खाताका जम्मा गरेको छ । 

बैंकले पुस २७ गते सम्पन्न १५औं साधारणसभाबाट पारित भएको आर्थिक वर्ष २०७६/७७ सम्मको मुनाफाबाट १५ प्रतिशतका दरले बोनस सेयर पौष १३ गतेसम्म आफ्नो सेयर अभौतिकिकरण गराएका सेयरधनीको खातामा जम्मा गरेको हो । 

आफ्नो सेयर अभौतिकिकरण नगरेका सेयरधनीहरुलाई तत्काल सेयर अभौतिकिकरण गराई बोनस सुरक्षित गर्न पनि बैंकले आग्रह गरेको छ ।

बैंकले प्रकाशन गरेको सूचना हेर्नुहोस् :-
 

602b27c68e9ff.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको