Like us!
Follow us!
Connect us!
Watch us!

मितेरी डेभलपमेन्ट बैंकले गर्यो लाभासं घोषणा

अर्थ संसार

विहीबार, २३ कार्तिक २०८०, ०९ : ५९ मा प्रकाशित

मितेरी डेभलपमेन्ट बैंकले गर्यो लाभासं घोषणा

मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले लाभासं घोषणा गरेको छ। कम्पनीले गत वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीलाई १० प्रतिशत लाभासं दिने घोषणा गरेको हो। 

कम्पनीको कार्तिक २२ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफा तथा संचित मुनाफाबाट बोनस ९.५० प्रतिशत र नगद लाभांश ० ५० प्रतिशत कर प्रयोजनको प्रस्ताब गरिएको हो। 

बैंकको लेखापरिक्षण प्रतिवेदन नेपाल राष्ट्र बैकले स्वीकृत गरेपछयात उक्त प्रस्तावित लाभांसलाई वार्षिक साधारण सभाबाट पारित भए पश्चात वितरण हुनेछ। 

654c5e0fa4c8e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको