Like us!
Follow us!
Connect us!
Watch us!

सिन्धु विकास बैंकका सेयरधनीहरूको हात खाली !

अर्थ संसार

शुक्रबार, ०७ फागुन २०७७, ११ : २३ मा प्रकाशित

सिन्धु विकास बैंकका सेयरधनीहरूको हात खाली !

सिन्धु विकास बैंक लिमिटेडले सेयरधनीहरूको हात खाली हुने भएको छ । 

बैंकले चालु आर्थिक वर्षकाे मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने भएको हो । 

बैंककाे फागुन ६ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले चालु आर्थिक वर्ष २०७६/७७ काे विवरण पारित गरि राष्ट्र बैंकमा पेश गर्ने निर्णय गर्नुका साथै आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट सेयरधनीहरूका लागि  लाभांश वितरण नर्गर्ने निर्णय गरेको हाे ।

बैंकले प्रकाशन गरेकाे सूचना हेर्नुहोस्:-

602f4f97cb38c.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको