Like us!
Follow us!
Connect us!
Watch us!

त्रिभुवन विश्वविद्यालयद्वारा ठूलो संख्यामा कर्मचारी आह्वान

अर्थ संसार

आइतबार, ०९ फागुन २०७७, ११ : ०५ मा प्रकाशित

त्रिभुवन विश्वविद्यालयद्वारा ठूलो संख्यामा कर्मचारी आह्वान

त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालयले ठूलो संख्यामा कर्मचारी आह्वान गरेको छ । आयोगले  विभिन्न विषयका लागि प्राध्यापक, सहप्राध्यापक तथा उपप्राध्यापक पदका लागि दरखास्त आह्वान गरेको हो ।

आयोगले खुला प्रतियोगिताद्वारा कुल ५८४ जना कर्मचारी आह्वान गरेको हो। योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुले फागुन ९ गतेदेखि चैत १४ गतेसम्म आवेदन दिन सक्नेछन् ।
 
त्यसैगरी, दोब्बर दस्तुर तिरेर चैत २१ गतेसम्म त्रिवि सेवा आयोगको वेबसाइटबाट अनलाइन आवेदन पेस गर्न सक्नेछन्।  आवेदन दिन यहाँ क्लिक गर्नुहोस्। 

अन्य जानकारीको लागि तलको विज्ञापन हेर्नुहोस्:-

6031edfea1011.PNG 6031ee016ff21.PNG 6031ee03e2bc5.PNG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको