Like us!
Follow us!
Connect us!
Watch us!

आइतबार सर्वाधिक कारोबार गर्ने कम्पनी कुन-कुन हुन् त ?

नेप्से

आइतबार, ०९ फागुन २०७७, १५ : ५४ मा प्रकाशित

आइतबार सर्वाधिक कारोबार गर्ने कम्पनी कुन-कुन हुन् त ?

साताको पहिलो दिन आज (आइतबार) सेयर बजारले उकालो यात्रा तय गरेको छ । 

आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक ३.६६ अंकले बढेर २६४०.३४ विन्दुमा पुगेकाे छ । नेप्से ०.१४ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक २.२० अंकले घटेर ४७९.५८ मा पुगेको छ । कूल २०७ वटा कम्पनीकाे २ कराेड ४३ लाख ५ हजार ६६ कित्ता शेयर खरिदबिक्री हुँदा ८ अर्ब ८३ करोड ४६ लाख ३ हजार ९ सय ६७ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ । 

त्यसैगरी, बढेकाे बजारमा नेपाल बैंक लिमिटेड, नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड, ग्लाेबल आइएमइ बैंक लिमिटेड, एनआइसी एशिया बैंक लिमिटेड, शिखर इन्स्याेरेन्स कम्पनी लिमिटेड, नबिल बैंक लिमिटेड, नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड, सिभिल बैंक लिमिटेड, अपर तामाकाेशी र नागरिक लगानी काेषकाे सर्वाधिक काराेबार भएकाे छ ।

60322a9c19eb1.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको