Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ५८ लाख १६ हजार कित्ता बाेनस सूचिकृत

नेप्से

सोमबार, १० फागुन २०७७, १३ : ११ मा प्रकाशित

नेप्सेमा ५८ लाख १६ हजार कित्ता बाेनस सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (साेमबार) विभिन्न २ वटा कम्पनीकाे ५८ लाख १६ हजार कित्ता भन्दा धेरै बाेनस शेयर सूचिकृत भएको छ । 

स्टकका अनुसार प्राइम लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे १५ लाख ८१ हजार २ सय ५३ कित्ता बाेनस शेयर सूचिकृत भएको हाे ।

60335de3111f4.jpg

त्यसैगरी, एभरेष्ट बैंक लिमिटेडकाे ४२ लाख ३५ हजार एक सय ३ दशमलव ४२ कित्ता बाेनस शेयर सूचिकृत भएको हाे ।

60335de8e3664.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको