Like us!
Follow us!
Connect us!
Watch us!

यी हुन् आज सर्वाधिक कारोबार गर्ने १० कम्पनी

नेप्से

सोमबार, १० फागुन २०७७, १५ : १० मा प्रकाशित

यी हुन् आज सर्वाधिक कारोबार गर्ने १० कम्पनी

साताकाे दाेश्राे काराेबार दिन आज (साेमबार) शेयर बजार राताम्मै भएकाे छ ।

साेमबार शेयर कारोबार मापक नेप्से परिसूचक ३२.६७ अंकले घटेर २६०७.६७ मा पुगेकाे छ । नेप्से १.२४ प्रतिशतले घटेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ९.२२ अंकले घटेर ४७०.३६ मा पुगेको छ । कूल २०७ वटा कम्पनीकाे २ कराेड १६ लाख १४ हजार ४ सय ५२ कित्ता शेयर खरिदबिक्री हुँदा ८ अर्ब ४० करोड ६३ लाख १० हजार ६ सय ७१ रुपैयाँको कारोबार भएकाे छ । 

त्यसैगरी, घटेकाे बजारमा एनआइसी एशिया बैंक लिमिटेड, नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड, निर्धान उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड, शिखर इन्स्याेरेन्स कम्पनी लिमिटेड, नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड, ग्लोबल आइएमई बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड, नबिल बैंक लिमिटेड, प्रभु बैंक लिमिटेड र नेकाे इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ ।

घटेकाे बजारमा यी हुन् सर्वाधिक काराेबार भएका १० कम्पनी :

603378c2136ad.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको