Like us!
Follow us!
Connect us!
Watch us!

शाइन रेसुङ्गाको केन्द्रीय कार्यालय अब आफ्नै भवनमा

अर्थ संसार

मंगलबार, ११ फागुन २०७७, १० : ३८ मा प्रकाशित

शाइन रेसुङ्गाको केन्द्रीय कार्यालय अब आफ्नै भवनमा

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडकाे केन्द्रीय कार्यालय स्थानान्तरण हुने भएकाे छ ।

बैंकले आज (फागुन ११ गते, मंगलबार) बाट केन्द्रीय कार्यालय रूपन्देही जिल्ला, बुटवल उप - महानगरपालिका वडा नं. ११ कालिकानगरस्थित आफ्नै भवनमा स्थानान्तरण गर्न लागेकाे एक सूचना मार्फत जानकारी दिएकाे छ । यसअघि बैंककाे केन्द्रीय कार्यालय रूपन्देही जिल्ला, बुटवल उप - महानगरपालिका वडा नं. ६ मैत्रीपथमा थियाे । 

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

60348c3750c8e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको