Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा पहिरो !

नेप्से

मंगलबार, ११ फागुन २०७७, ११ : २९ मा प्रकाशित

सेयर बजारमा पहिरो !

आज (मंगलबार) सेयर बजारमा पहिराे गएकाे छ । प्रिसेसनमा १९.६७ अंकले बढेर २६२७.३३ विन्दुमा पुगेको नेप्से परिसूचक अहिले ८४.२४ अंकले घटेर २५२३.४३ मा झरेकाे छ ।

हालसम्म (१२ बजेर ४९ मिनेट जाँदा) १९८ वटा कम्पनीकाे ८८ लाख ३१ हजार ३ सय ७ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ६५ करोड १५ लाख ८१ हजार ४ सय २३ रुपैयाँ बराबरको कारोबार भएको छ ।

6034aa2c54efb.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको