Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ११ लाख ५९ हजार कित्ता बाेनस सूचिकृत

अर्थ संसार

मंगलबार, ११ फागुन २०७७, १४ : ०३ मा प्रकाशित

नेप्सेमा ११ लाख ५९ हजार कित्ता बाेनस सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (मंगलबार) २ वटा कम्पनीको बोनस शेयर सूचिकृत भएको छ ।

स्टकका अनुसार आइसीएफसी फाइनान्स कम्पनी लिमिटेडको ९ लाख ७७ हजार ६ सय ३८ कित्ता बाेनस शेयर सूचिकृत भएको हाे । 

6034bb3d49988.jpg

त्यसैगरी, स्पर्श लघुवित्त वित्तीय संस्था लिमिटेडकाे एक लाख ८२ हजार ८ सय ८ दशमलव ९७ कित्ता बाेनस शेयर सूचिकृत भएको हाे । 

6034bb3462ed4.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको