Like us!
Follow us!
Connect us!
Watch us!

१२.५६ अंकले बढ्यो शेयर बजार : नेपाल बैंक कारोबारमा अब्बल

नेप्से

बुधबार, १२ फागुन २०७७, १५ : ०६ मा प्रकाशित

१२.५६ अंकले बढ्यो शेयर बजार : नेपाल बैंक कारोबारमा अब्बल

आज (बुधबार) शेयर बजारले उकालाे यात्रा तय गरेकाे छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार शेयर कारोबार मापक नेप्से परिसूचक १२.५६ अंकले बढेर २५९९.०७ मा पुगेकाे छ । नेप्से ०.४३ प्रतिशतले बढेकाे हो । सेन्सेटिभ परिसूचक पनि २.४० अंकले बढेर ४७०.३४ मा पुगेको छ ।

कूल २०४ वटा कम्पनीकाे एक कारेड ७६ लाख २६ हजार ४ सय ७२ कित्ता शेयर खरिदबिक्री हुँदा ६ अर्ब ७० करोड १८ लाख ७२ हजार ४ सय ३९ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज हाइड्राेपावर र अन्य बाहेकका १० वटा उपसमूहकाे शेयर बढेकाे छ ।

त्यसैगरी, बुधबार काराेबार रकमकाे आधारमा नेपाल बैंक लिमिटेडले अग्रता कायम गर्न सफल भएकाे छ । कम्पनीकाे ५८ कराेड २५ लाख ७५ हजार ८ सय २९ रूपैयाँ बराबरकाे शेयर काराेबार भएकाे हाे ।

हेराैँ आजकाे शेयर तालिका :

60361cafc56f8.jpg 60361cb7871f1.jpg 60361cc397849.jpg 60361cc949aad.jpg 60361cd049c65.jpg 60361cd77cfe1.jpg 60361cdce048b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको