Like us!
Follow us!
Connect us!
Watch us!

यी हुन् बुधबार सर्वाधिक कारोबार भएका १० कम्पनी

नेप्से

बुधबार, १२ फागुन २०७७, १५ : ३५ मा प्रकाशित

यी हुन् बुधबार सर्वाधिक कारोबार भएका १० कम्पनी

बुधबार शेयर बजार दाेहाेराे अंकले बढेकाे छ ।

 बुधबार शेयर कारोबार मापक नेप्से परिसूचक १२.५६ अंकले बढेर २५९९.०७ मा पुगेकाे छ । नेप्से ०.४३ प्रतिशतले बढेकाे हो । सेन्सेटिभ परिसूचक पनि १.१४ अंकले बढेर ३८२.५७ मा पुगेको छ । कूल २०४ वटा कम्पनीकाे एक कारेड ७६ लाख २६ हजार ४ सय ७२ कित्ता शेयर खरिदबिक्री हुँदा ६ अर्ब ७० करोड १८ लाख ७२ हजार ४ सय ३९ रुपैयाँको कारोबार भएकाे हाे ।

त्यसैगरी, बढेकाे बजारमा क्रमश: नेपाल बैंक लिमिटेड, नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड, नेकाे इन्स्याेरेन्स कम्पनी लिमिटेड, एनआइसी एशिया बैंक लिमिटेड, ग्लाेबल आइएमइ बैंक लिमिटेड, नबिल बैंक लिमिटेड, अपि पावर कम्पनी लिमिटेड, एभरेष्ट बैंक लिमिटेड, अपर तामाकाेशी र नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ ।

यी हुन् बुधबार सर्वाधिक कारोबार भएका १० कम्पनी :

60361e2a40fa1.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको