Like us!
Follow us!
Connect us!
Watch us!

यी हुन् बजार घट्दा सर्वाधिक कारोबार भएका १० कम्पनी

नेप्से

विहीबार, १३ फागुन २०७७, १५ : ३५ मा प्रकाशित

यी हुन् बजार घट्दा सर्वाधिक कारोबार भएका १० कम्पनी

बिहीबार शेयर बजार राताम्मै भएकाे छ ।

 बिहीबार शेयर कारोबार मापक नेप्से परिसूचक ४४.९४ अंकले घटेर २५५४.१३ मा पुगेकाे छ । नेप्से १.७३ प्रतिशतले घटेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ८.५३ अंकले घटेर ४६१.८१ मा पुगेको छ । कूल २०६ वटा कम्पनीकाे एक कराेड ५८ लाख ५६ हजार एक सय ७१ कित्ता शेयर खरिदबिक्री हुँदा ६ अर्ब ९ करोड ८१ लाख ८८ हजार ४ सय १४ रुपैयाँको कारोबार भएकाे छ । 

त्यसैगरी, घटेकाे बजारमा क्रमश: नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड, नबिल बैंक लिमिटेड, नेशनल हाइड्राेपावर कम्पनी लिमिटेड, नेपाल बैंक लिमिटेड, एनआइसी एशिया बैंक लिमिटेड, नेकाे इन्स्याेरेन्स कम्पनी लिमिटेड, ग्लाेबल आइएमइ बैंक लिमिटेड, हिमालयन डिष्टीलरी कम्पनी लिमिटेड, नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड र नेपाल पूनर्बीमा कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ ।

यी हुन् बजार घट्दा सर्वाधिक कारोबार भएका १० कम्पनी :

60376e62e9f0a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको