Like us!
Follow us!
Connect us!
Watch us!

यी हुन् आइतबार सर्वाधिक कारोबार भएका १० कम्पनी

नेप्से

आइतबार, २३ फागुन २०७७, १५ : १४ मा प्रकाशित

यी हुन् आइतबार सर्वाधिक कारोबार भएका १० कम्पनी

आज (आइतबार) पनि सेयर बजार राताम्मै भएकाे छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक २१.५८ अंकले घटेर २४८५.०९ मा पुगेको छ । नेप्से ०.८६ प्रतिशतले घटेको हो । यस्तै सेन्सेटिभ परिसूचक १.७८ अंकले घटेर ४४९.६८ मा पुगेको छ ।

त्यसैगरी, राताम्मै बजारमा क्रमश: नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड, अपर तामाकाेशी,  ग्लाेबल आइएमइ बैंक लिमिटेड, नेपाल इन्स्याेरेन्स कम्पनी लिमिटेड, शिखर इन्स्याेरेन्स कम्पनी लिमिटेड, नेपाल पुनर्बीमा कम्पनी लिमिटेड, नेकाे इन्स्याेरेन्स कम्पनी लिमिटेड, नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड र नेपाल टेलिकमकाे सर्वाधिक काराेबार भएकाे छ ।

60449e2ce6320.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको