Like us!
Follow us!
Connect us!
Watch us!

राताम्मै बजारमा यी हुन् सर्वाधिक कारोबार भएका १० कम्पनी

नेप्से

बुधबार, १९ फागुन २०७७, १५ : ४५ मा प्रकाशित

राताम्मै बजारमा यी हुन् सर्वाधिक कारोबार भएका १० कम्पनी

 आज (बुधबार) पनि सेयर बजार राताम्मै भएकाे छ । 

बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ३९.२३ अंकले घटेर २४१६ मा पुगेकाे छ । नेप्से १.६० प्रतिशतले घटेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ७.१२ अंकले घटेर ४३६.८० मा पुगेको छ । कूल २१२ वटा कम्पनीकाे एक कराेड १३ लाख ९२ हजार १ सय ३५ कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब २५ करोड ४८ लाख ९ हजार १ सय ३५ रुपैयाँको कारोबार भएकाे छ । 

त्यसैगरी, राताम्मै बजारमा क्रमश: नेपाल टेलिकम, एशियन लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड, नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड, शिखर लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड, नेकाे इन्स्याेरेन्स कम्पनी लिमिटेड, नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड, नबिल बैंक लिमिटेड, ग्लाेबल आइएमइ बैंक लिमिटेड र नेपाल पुनर्बीमा कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ ।

603f570d01825.JPG

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको