Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ३ करोड ३९ लाख कित्ता बाेनस सूचिकृत

नेप्से

विहीबार, १३ फागुन २०७७, १६ : ३६ मा प्रकाशित

नेप्सेमा ३ करोड ३९ लाख कित्ता बाेनस सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बिहीबार ४ वटा कम्पनीकाे बोनस शेयर सूचिकृत भएको छ । 

कृषि विकास बैंक लिमिटेडको एक कराेड ४३ लाख ३४ हजार ६ सय ९१ दशमलव ०४६४ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।

60378084730a2.jpg

यसैगरी, मेगा बैंक नेपाल लिमिटेडकाे  १ करोड ३३ लाख २२ हजार ६ सय ९५ दशमलव ४१६० कित्ता बोनस सेयर सूचिकृत भएको हो ।

603780895db4f.jpg

त्यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडकाे ५६ लाख ८ हजार १ दशमलव ४७ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।

6037809037aa0.jpg

यसका साथै, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडकाे ७ लाख १३ हजार ९१ दशमलव ०८ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।

60378096515d8.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको