Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्तालाई खुसीको खबर : आइपिओ रिजल्ट हेर्न बन्यो छुट्टै वेबसाइट

अर्थ संसार

शनिबार, १५ फागुन २०७७, ०९ : ५७ मा प्रकाशित

लगानीकर्तालाई खुसीको खबर : आइपिओ रिजल्ट हेर्न बन्यो छुट्टै वेबसाइट

सिडिएस एण्ड क्लियरिङ लिमिटेडले साधारण शेयर (आइपिओ) को नजिता हेर्न नयाँ वेभसाइट निर्माण गरेको छ । अब उप्रान्त सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएकाे www.iporesult.cdsc.com.np नामक  वेभसाइट बाट सजिलै आइपिओको नजिता हेर्न सकिनेछ ।

यसअघि आर्थिक सञ्चार माध्यमहरूले पनि नतिजा प्रकाशन गर्दै आइरहेकामा हालै मात्र सिडिएस एण्ड क्लियरिङ लिमिटेडले लगानीकर्ताहरूकाे गाेपनियतालाई ध्यानमा राख्दै अनलाइन सञ्चार माध्यमहरूले नतिजा प्रकाशन  गर्न नपाउने नियम बनाएकाे हाे । याे नियम हिजाे बाँडफाँड भएकाे महिला लघुवित्त वित्तीय संस्था लिमिटेडकाे आइपिओ बाट नै लागू भएकाे छ ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडले प्रकाशन गरेकाे विज्ञप्ति यस प्रकारकाे छ :

6039ca0795ef7.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको