Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल लाइफमा सञ्चालक निर्वाचित

अर्थ संसार

सोमबार, १७ फागुन २०७७, १६ : ५३ मा प्रकाशित

नेपाल लाइफमा सञ्चालक निर्वाचित

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे सञ्चालक समितिमा २ जना नयाँ सञ्चालक निर्वाचित भएका छन् ।

कम्पनीकाे माघ २८ गते सम्पन्न भएकाे बीसाैँ वार्षिक साधारण सभाबाट सर्वसाधारण शेयरधनीको तर्फबाट बिमल प्रसाद ढकाल र कृष्ण राज लामिछाने निर्विरोध निर्वाचित भएका कम्पनीले एक सूचना मार्फत जानकारी दिएकाे छ ।

यसका साथै, कम्पनीको फागुन ११ गते बसेको सञ्चालक समितिको बैठकले नवनिर्वाचित सञ्चालकको पदबहाली  गरेको पनि कम्पनीले जनाएकाे छ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

603ccb5d189ca.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको