Like us!
Follow us!
Connect us!
Watch us!

यी हुन् बजार घट्दा सर्वाधिक कारोबार भएका १० कम्पनी

नेप्से

मंगलबार, १८ फागुन २०७७, १५ : ३६ मा प्रकाशित

यी हुन् बजार घट्दा सर्वाधिक कारोबार भएका १० कम्पनी

मंगलबार फेरि सेयर बजार राताम्मै भएकाे छ ।

मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक ५९.७० अंकले घटेर २४५५.३३ मा पुगेकाे छ । नेप्से २.३७ प्रतिशतले घटेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ९.८० अंकले घटेर ४४३.९५ मा पुगेको छ । कूल २०८ वटा कम्पनीकाे एक कराेड ३१ लाख ६ हजार ७ सय ३८ कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ११ करोड ९६ लाख ३८ हजार ६ सय ६९ रुपैयाँको कारोबार भएकाे छ । 

त्यसैगरी, घटेकाे बजारमा क्रमश: एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड, शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड, कुमारी बैंक लिमिटेड, नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड, एनआइसी एशिया बैंक लिमिटेड, नबिल बैंक लिमिटेड, हिमालयन डिष्टीलरी लिमिटेड र  ग्लाेबल आइएमइ बैंक लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ ।

यी हुन् बजार घट्दा सर्वाधिक कारोबार भएका १० कम्पनी :

603e058fc732c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको