Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ६४ लाख ६० हजार कित्ता बाेनस सूचिकृत

नेप्से

मंगलबार, १८ फागुन २०७७, १६ : १४ मा प्रकाशित

नेप्सेमा ६४ लाख ६० हजार कित्ता बाेनस सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार २ वटा कम्पनीकाे बोनस सेयर सूचिकृत भएको छ । 

स्टकका अनुसार नेपाल एसबिआई बैंक लिमिटेडको ५३ लाख ७३ हजार ७ सय २३ दशमलव ३३ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।

603e15446c736.jpg

त्यसैगरी, तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडकाे १० लाख ८७ हजार ८ सय ७६ दशमलव ३२०५ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।

603e154a452e1.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको